RatoPati
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद आशिका तामाङले संसद् लगातार तीन दिनदेखि अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षबिच राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्ने धारणा राखेकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस
Go to News Site