RatoPati
काठमाडौँ । प्रहरीको नक्कली परिचय दिएर लुटपाट र रकम असुली गर्ने एक युवकलाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको छ। आफूलाई प्रहरी अधिकारी बताएर सर्वसाधारण तथा लागूऔषध दुव्र्यसनीहरूलाई प्रलोभनमा पार्ने, कुटपिट गर्ने र रकम असुल गर्ने कार्यमा संलग्न
Go to News Site