RatoPati
काठमाडौँ । काठमाडौँको बालकुमारी पुल नजिकैबाट पैदलयात्री महिलाको चाँदीको सिक्री थुतेर भाग्ने एक युवकलाई प्रहरीले सामानसहित पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-३२ बालकुमारी पुल नजिकैको सडक खण्डमा पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको चाँदीको सिक्री तानेर भाग्दै गरेको अवस्थामा
Go to News Site