Collector
रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत, अमित शाह र जयशंकरसँग महत्त्वपूर्ण भेटवार्ता | Collector
रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत, अमित शाह र जयशंकरसँग महत्त्वपूर्ण भेटवार्ता
Lokantar

रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत, अमित शाह र जयशंकरसँग महत्त्वपूर्ण भेटवार्ता

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफ्नो राजनीतिक तथा कूटनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । गृहमन्त्री र विदेशमन्त्रीसँग उच्चस्तरीय संवाद भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको हो । भेटमा नेपाल र भारतबी...

Go to News Site