Collector
शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ | Collector
शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
Lokantar

शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिषा’मा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूले नक्साल नारायणचौरमा रह...

Go to News Site