विमानस्थल विस्तारका लागि पच्चिस करोड बजेट | Collector
Gorkhapatra
विमानस्थल विस्तारका लागि पच्चिस करोड बजेट
दाङ समाचारदातादाङ, जेठ २० गते । दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा २५ करोड रुपियाँ विनियोजन गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१...