Collector
इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरमाथि अमेरिकी हमला | Collector
इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरमाथि अमेरिकी हमला
Onlinekhabar

इरानतर्फ जाँदै गरेको खाली तेल ट्यांकरमाथि अमेरिकी हमला

२० जेठ, काठमाडौं । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमा आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डा बाहक जहाजले पटक–पटक दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको थियो । सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा उक्त ट्यांकरमाथि […]

Go to News Site