तनहुँका पाँच पालिकामा बिहीबार सार्वजनिक बिदा | Collector
Gorkhapatra
तनहुँका पाँच पालिकामा बिहीबार सार्वजनिक बिदा
अमरराज नहर्कीतनहुँ, जेठ २० गते । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तनहुँका पाँच वटा स्थानीय तहले भोली बिहीबार सार्वजनिक बिदा दिएका छन् । २०६३ साल जेठ २१ गते सरकारले ने...