Onlinekhabar
२० जेठ, काठमाडौं । सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढेको छ । इजरायलको रक्षा मन्त्रालयका अनुसार देशको रक्षा निर्यात करिब ३० प्रतिशतले बढेर १९.२ अर्ब अमेरिकी डलर पुगेको हो । इजरायलले रक्षा निर्यातको नयाँ कीर्तिमान बनेको यो लगातार पाँचौँ वर्ष हो । पछिल्ला पाँच वर्षमा इजरायलको रक्षा निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको […]
Go to News Site