Lokantar
नेपालको राजनीतिमा युवा पुस्ताको उदय र सत्ता समीकरणमा आएको ठूलो उलटफेरपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने भारत भ्रमणलाई भारतीय मूलधारका सञ्चार माध्यमहरूले निकै राजनीतिक महत्त्वका साथ कभर गरेका छन्। भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को विशेष निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेका लागि दिल्लीले रेड कार्पेट बिछ्याएको निष्कर्षसहित भारतीय कूटनीतिक पत्रकारहरूले विभिन्न समाचार तथा टिप्पणीहरू सम्प्रेषण गरेका हुन् । प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले लामि...
Go to News Site