Collector
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते | Collector
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
Lokantar

महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते

महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्न आएको समूहको प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन्। मंगलबार राति सोनमा गाउँपालिका-०३, खखना दक्षिणबारी टोलमा यो घटना भएको हो। ५/६ जनाको संख्यामा आएका लुटेरा व्यक्तिहरूको समूहले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए। घरभित्र छिरेका चोरहरूलाई देखेपछि रामईश्वर र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए। सोही क्रममा लुटेरा समूहले उनीहरूमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भए...

Go to News Site