Collector
ट्रम्प प्रशासनद्वारा १.८ अर्ब डलरको विवादास्पद 'एन्टी-वेपनाइजेसन' कोष खारेज | Collector
ट्रम्प प्रशासनद्वारा १.८ अर्ब डलरको विवादास्पद 'एन्टी-वेपनाइजेसन' कोष खारेज
Lokantar

ट्रम्प प्रशासनद्वारा १.८ अर्ब डलरको विवादास्पद 'एन्टी-वेपनाइजेसन' कोष खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सरकारी निकायहरूबाट अन्यायपूर्ण रूपमा निशानामा पारिएको वा अनुसन्धान गरिएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिन प्रस्तावित १.८ अर्ब डलर (करिब १.३ अर्ब पाउन्ड) को 'एन्टी-वेपनाइजेसन' कोष खारेज गर्ने निर्णय गरेको छ। कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले मंगलबार अमेरिकी सांसदहरूसमक्ष यो योजनालाई अब अगाडि नबढाइने स्पष्ट पारेका हुन् । संसदमा भएको एक तनावपूर्ण सुनुवाइका क्रममा ब्लान्चले भने, 'हामी यो कोषलाई लिएर अगाडि बढिरहेका छैनौँ, यो कुरा स्पष्ट छ।' ...

Go to News Site