Collector
इरान-अमेरिका सैन्य तनाव फेरि उत्कर्षमा- कुवेत र बहरीनमा इरानी आक्रमण | Collector
इरान-अमेरिका सैन्य तनाव फेरि उत्कर्षमा- कुवेत र बहरीनमा इरानी आक्रमण
Lokantar

इरान-अमेरिका सैन्य तनाव फेरि उत्कर्षमा- कुवेत र बहरीनमा इरानी आक्रमण

इरान र अमेरिकाबिचको सैन्य तनाव फेरि एकपटक उत्कर्षमा पुगेको छ। बुधबार इरानले कुवेत र बहरीनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी घातक मिसाइल र ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार इरानको कदमअघि अमेरिकी सेनाले इरानको क्युशम (केशम) टापु र अन्य सैन्य ठेगानाहरूमा तीव्र बमबारी गरेको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले कुवेत र बहरीनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडे (फिफ्थ फ्लिट) को मुख्यालय, एयरबेस र हेलिकप्टरहरूमा सफल आक्रमण गरेको दाबी गरेको छ।...

Go to News Site