Collector
बाबुरामको विश्लेषण- काठमाडौं र दिल्लीतिर सुनिएका गड्याङ्गुडुङका आवाज त्यति प्रिय छैनन् ! | Collector
बाबुरामको विश्लेषण- काठमाडौं र दिल्लीतिर सुनिएका गड्याङ्गुडुङका आवाज त्यति प्रिय छैनन् !
Lokantar

बाबुरामको विश्लेषण- काठमाडौं र दिल्लीतिर सुनिएका गड्याङ्गुडुङका आवाज त्यति प्रिय छैनन् !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारत सम्बन्धको भित्री गम्भीर पाटोलाई कोट्याउँदै हाल काठमाडौं र दिल्ली दुवैतर्फ सुनिएका 'गड्याङगुडुङका आवाज' त्यति प्रिय नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र छिमेकी देशको प्रतिष्ठित सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले दुवै देशमा राम्रै तरङ्ग ल्याइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो भनाइ सार्वजनिक भएको हो। सभापति लामिछाने यतिबेला भारत भ्रमणमै रहेको र काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्...

Go to News Site