इरानका पूर्वसर्वोच्च नेता खामेनीको तीन महिनापछि औपचारिक अन्त्येष्टिको तयारी | Collector
Onlinekhabar
इरानका पूर्वसर्वोच्च नेता खामेनीको तीन महिनापछि औपचारिक अन्त्येष्टिको तयारी
खामेनीको मृत्युपछि उनका छोरा आयातोल्लाह मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । तर, पदभार ग्रहण गरेयता उनी अहिलेसम्म सार्वजनिक रूपमा देखापरेका छैनन् ।