Nagarik News
बर्खाका बेला कोसी प्रदेशअन्तर्गत सुनसरीको चतरा–बराहक्षेत्र, धरान–भेडेटार, धनकुटाको मूलघाटदेखि माथि, संखुवासभाको तुम्लिङटार, इलाम–पाँचथर, ओखलढुंगाको थर्पु, गाईघाट–दिक्तेललगायतका सडकमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।
Go to News Site