अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित | Collector
Gorkhapatra
अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित
अजय शाहगौशाला (महोत्तरी), जेठ २० गते । केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि अत्यावश्यक कामब...