Lokantar
मोरङको एउटा टोलमा २०८० सालको फागुन महिना एउटा यस्तो सन्नाटा लिएर आयो, जसले एउटा परिवारको खुसी मात्र खोसेन, सिंगो समाज र न्याय प्रणालीलाई नै ठूलो प्रश्नचिन्हको घेरामा उभ्याइदियो । कक्षा ७ मा पढ्ने एउटी १२ वर्षीया अबोध बालिकाको शरीरमा देखिएको अस्वाभाविक परिवर्तनले उनकी जेठी दिदीलाई झस्कायो । काठमाडौंमा बसेर ‘डिप्लोमा इन जियोमेट्रिक्स’ पढिरहेकी माइली दिदी घर आएको बेला बहिनीको फेरिएको स्वरूप र रोकिएको महिनावारीको रहस्य खुल्न पुग्यो । एउटी १२ वर्षकी नानी, जसले भर्खरै संसार बुझ्दै थिइन्, उनको पेट अस्वाभाविक...
Go to News Site