Collector
सिटामोलको भरमा मानसिक रोगी | Collector
सिटामोलको भरमा मानसिक रोगी
RatoPati

सिटामोलको भरमा मानसिक रोगी

काठमाडौँ । धादिङका ३५ वर्षीय ‘रामबहादुर’ (नाम परिवर्तन) विगत पाँच वर्षदेखि गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेका छन् । कहिले टोलाएर बसिरहने त कहिले विनाकारण डराउने रामबहादुरलाई उपचारका लागि उनका बाबुले तीन पटक सम्म काठमाडाैँ ल्याए ।

Go to News Site