मुसीकोट समाचारदातारुकुमपश्चिम, जेठ २० गते । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–३, डम्मानामा पर्यटकका लागि सामुदायिक भवन निर्माण गरिएको छ । स्थानीय भाषामा साझा गोठका रूपमा नामकरण गरि...