Onlinekhabar
२० जेठ, धनगढी । धनगढीको नवजीवन अस्पतालमा उपचाररत युवतीको मृत्यु भएको छ । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने २२ वर्षीया सनम बिकको गएराति उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टन्सिलसम्बन्धी समस्याको उपचारका लागि बिकलाई नवजीवन अस्पताल भर्ना गरिएको पाइएको बताए । उनकाअनुसार जेठ ९ गते […]
Go to News Site