नेपालमा कुनै पनि साना वा ठुला आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा त्यसको प्रतिफल लाभकारी बन्न सकेको छैन । बर्सेनि अर्बौं रुपियाँ बजेट विनियोजन गरिएका पूर्वाधार आयोजना निर्धारित स...