संघीय संसदअन्तर्ग राष्ट्रिय सभाको बैठक बस्दै | Collector
Gorkhapatra
संघीय संसदअन्तर्ग राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौँ, जेठ २० गते । सङ्घीय संसदअन्तर्गत बुधबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाण...