Lokantar
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले पाँच बलमै विजयलक्ष्य पूरा गरेको छ । साउदी अरेबियाले दिएको २८ रनको लक्ष्य यूएईले पाँच बलमै पूरा गरेको हो । टस जिती पहिले ब्याटिङ गरेको साउदी अरेबियाले १५.३ ओभरमा अलआउट हुनुअघि २७ रन बनाएको थियो । साउदीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । कप्तानसमेत रहेकी ओपनर मासाएल वाक्सले सर्वाधिक नौ रन बनाइन् । साउदी अरेबियाका पाँच ब्याटर त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । यूएईक...
Go to News Site