Collector
लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिंदै, नयाँलाई अवसर दिइने | Collector
लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिंदै, नयाँलाई अवसर दिइने
Onlinekhabar

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिंदै, नयाँलाई अवसर दिइने

लुम्बिनीको मन्त्रिपरिषद् हेरफेर हुनेछ । एमाले्का ४ जना मन्त्री फेर्ने तयारी मुख्यमन्त्री चेतनारायण आचार्यको छ । एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ ।

Go to News Site