प्युठान नगरको एक वडा–एक कालोपत्रे सडक अभियान | Collector
Gorkhapatra
प्युठान नगरको एक वडा–एक कालोपत्रे सडक अभियान
सुजल श्रेष्ठप्युठान, जेठ २० गते । प्युठान नगरपालिका–१ स्थित सालघारी गाउँ अहिले कालोपत्रे सडकले जोडिएको छ। नगरपालिकाले सञ्चालन गरेको ‘एक वडा एक कालोपत्रे सडक’ नीतिअन्तर्गत वडा नं. १...