बजेटको व्यवस्थाले सेयर बजारमा पूँजीगत लाभकर अन्तिम हुन्छ कि हुँदैन ? | Collector
Onlinekhabar
बजेटको व्यवस्थाले सेयर बजारमा पूँजीगत लाभकर अन्तिम हुन्छ कि हुँदैन ?
आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकर अन्तिम नै हुनेगरी आवश्यक नीतिगत व्यवस्था गर्ने काम प्रक्रियामा रहेको अन्तरिक राजस्व विभागका प्रवक्ता केशव रघुबंशीले बताए ।