Collector
केपी ओली निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा (तस्बिरहरू) | Collector
केपी ओली निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा (तस्बिरहरू)
RatoPati

केपी ओली निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा (तस्बिरहरू)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अध्यक्ष ओली बुधवार नेकपा एमालेले आयोजना गरेको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन् । हेर्नुहोस् तस्बिरहरू

Go to News Site