Collector
कमला पुल डेढ दशकदेखि अलपत्र, बजेट नपरेको भन्दै स्थानीय आक्रोशित | Collector
कमला पुल डेढ दशकदेखि अलपत्र, बजेट नपरेको भन्दै स्थानीय आक्रोशित
Onlinekhabar

कमला पुल डेढ दशकदेखि अलपत्र, बजेट नपरेको भन्दै स्थानीय आक्रोशित

भदौ २३ र २४ गतेको जनआन्दोलनपछि नयाँ राजनीतिक शक्तिप्रति स्थानीयको आशा थियो । तर, जेठ १५ गते सार्वजनिक भएको बजेटमा पुलका लागि रकम विनियोजन नभएको भन्दै स्थानीय निराश छन् ।

Go to News Site