BBC News Nepali
विश्व साइकल दिवसका अवसरमा काठमाण्डूमा बुधवार साइकल र्यालीको आयोजना गरिएको छ। सहभागीहरूले साइकललाई अनुकूल हुने पूर्वाधार निर्माण, सुरक्षित सडक र दिगो सहरी यातायातको पक्षमा आवाज उठाए। #BBCNepali #WorldBicycleDay #Nepal
Go to News Site