Lokantar
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति जनाएका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले भएको घर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्रोश पोखेका हुन् । सम्पत्ति छानबिन आयोग नै संवैधानिक भएको उनको भनाइ छ । आफू र कांग्रेस नेता रमेश लेखकलगायत पूराना पार्टीलाई फसाउन आयोग बनाएको उनले दाबी गरे । आयोगलाई आफूले मान्यता नदिने, बयान नदिने र सम्पत्ति विवरण पनि नपठाउने बताए । 'सम्पत्ति छानबिन आयोग संवैधानि...
Go to News Site