Onlinekhabar
साँझको खाना तयार छ । आमाले बच्चालाई बोलाउँछिन् । बच्चा आउँछ, बस्छ, तर आँखा मोबाइलको स्क्रिनमै अडिएको छ । एक चम्चा भात मुखमा हाल्छ, फेरि स्क्रिनमा फर्किन्छ । आमाबाबु पनि आ-आफ्नै फोनमा व्यस्त छन् । टेबलमा चार जना छन्, तर कुराकानी कमै हुन्छ । यो दृश्य आज धेरै नेपाली घरको यथार्थ बनेको छ । त्यसैले […]
Go to News Site