Collector
एआई क्षेत्रमा भारतीय महिला विश्वमै अग्रणी | Collector
एआई क्षेत्रमा भारतीय महिला विश्वमै अग्रणी
Lokantar

एआई क्षेत्रमा भारतीय महिला विश्वमै अग्रणी

आर्टिफिसियल इन्टेलिजेन्स (एआई को क्षेत्रमा भारतीय महिलाहरूले विश्वमै अग्रणी स्थान हासिल गरेका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयको 'इन्स्टिच्युट फर ह्युमन-सेन्टर्ड आर्टिफिसियल इन्टेलिजेन्स'द्वारा तयार पारिएको 'स्ट्यानफोर्ड एआई इन्डेक्स २०२६' अनुसार भारतीय महिलाहरूको एआई सीप प्रवेश दर १.९ अंक पुगेको छ। यसको अर्थ, विश्वव्यापी औसतको तुलनामा भारतीय महिलाहरूको लिङ्क्डइन प्रोफाइलहरूमा एआईसँग सम्बन्धित सीपहरू झन्डै दोब्बर बढी छन्। यो संख्या गत वर्षको १.६१ को तुलनामा उल्लेखनीय सुधार हो। १.९ अंकसहित प्रविधिको गढ मानिने संयुक्त रा...

Go to News Site