सिन्धुली समाचारदातासिन्धुलीमाढी, जेठ २० गते । पूर्वी नेपाललाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गको बाढीबाट क्षतीग्रस्त नेपालथोक–भकुण्डेबेसी खण्डको पुननिर्माण कार्...