Onlinekhabar
२० जेठ, काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै गरेको हो । योसँगै अब उनको अध्यक्ष पदको कार्यकाल ४ वर्षको हुनेछ । नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ […]
Go to News Site