Collector
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै, बैठक सुरु | Collector
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै, बैठक सुरु
RatoPati

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै, बैठक सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ। त्यसका लागि प्रदेश सभा बैठक सुरु भइसकेको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम बाचन सुरु गरिसकेका छन्।

Go to News Site