Collector
अस्ट्रेलियासँग सन्धि र चीनसँगको सुरक्षा सम्झौता पुनरावलोकन गर्ने सोलोमन टापुका प्रधानमन्त्रीको घोषणा | Collector
अस्ट्रेलियासँग सन्धि र चीनसँगको सुरक्षा सम्झौता पुनरावलोकन गर्ने सोलोमन टापुका प्रधानमन्त्रीको घोषणा
Onlinekhabar

अस्ट्रेलियासँग सन्धि र चीनसँगको सुरक्षा सम्झौता पुनरावलोकन गर्ने सोलोमन टापुका प्रधानमन्त्रीको घोषणा

सोलोमन टापुले अस्ट्रेलियासँग एक विस्तृत रणनीतिक सन्धि गर्ने भएको छ। साथै उसले चीनसँग यसअघि गरेको सुरक्षा सम्झौताको पुनरावलोकन समेत गर्ने भएको छ।

Go to News Site