Collector
मानव अधिकार आयोगको प्रतिवेदनमा बारले उठायो गम्भीर प्रश्न | Collector
मानव अधिकार आयोगको प्रतिवेदनमा बारले उठायो गम्भीर प्रश्न
Lokantar

मानव अधिकार आयोगको प्रतिवेदनमा बारले उठायो गम्भीर प्रश्न

नेपाल बार एशोसिएशनले जेन-जी आन्दोलनका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदन र सिफारिसलाई छनोटपूर्ण भनेको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन विस्तृत नभई छनौटपूर्ण रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । बारले विधिको शासन, मानव अधिकार र संवैधानिक सर्वोच्चताको वकालत गर्दै आयोगको सिफारिसका विभिन्न बुँदामाथि गम्भीर प्रश्न उठाएको छ । विगतको घटनाका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली हजुर बस्न्या...

Go to News Site