Collector
विदेशबाट फर्किँदा एकथान अतिरिक्त मोबाइल ल्याउँदा भन्सार नलाग्ने | Collector
विदेशबाट फर्किँदा एकथान अतिरिक्त मोबाइल ल्याउँदा भन्सार नलाग्ने
Lokantar

विदेशबाट फर्किँदा एकथान अतिरिक्त मोबाइल ल्याउँदा भन्सार नलाग्ने

विदेशबाट फर्किँदा अब एक थान अतिरिक्त मोबाइल फोन ल्याउँदा भन्सार नलाग्ने भएको छ । नेपालबाट बाहिर जाने र बाहिरी मुलुकबाट नेपाल आउने यात्रुले ल्याउन र लैजान पाउने सामानका लागि अर्थ मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको हो । यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तुसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । सोहीअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल पूरै छुट हुनेछ । अन्य के-केमा महसुल छुट पाइन्छ ? विदेशब...

Go to News Site