Collector
लुम्बिनीका चार मन्त्रीले मुख्यमन्त्रीसमक्ष बुझाए राजीनामा | Collector
लुम्बिनीका चार मन्त्रीले मुख्यमन्त्रीसमक्ष बुझाए राजीनामा
Lokantar

लुम्बिनीका चार मन्त्रीले मुख्यमन्त्रीसमक्ष बुझाए राजीनामा

लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत समेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ...

Go to News Site