Collector
अनधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार जना पक्राउ | Collector
अनधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार जना पक्राउ
Lokantar

अनधिकृत यार्सागुम्बा संकलन गरेको आरोपमा चार जना पक्राउ

अनधिकृत रूपमा यार्सागुम्बा संकलन गरेको आरोपमा तेह्रथुममा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए । म्याङ्लुङ नगरपालिका–६ स्थित भ...

Go to News Site