काठमाडौँ, जेठ २० गते। नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। साढे तीन दशक लामो सांगीतिक यात्रामा नेपथ्य पहिलोपटक मलेसियामा...