Lokantar
जहाँ हालसालै डोजर चलाएर वर्षौंदेखिको अव्यवस्थित बस्ती हटाइयो, ठीक त्यही भग्नावशेषको बीचबाट अब मनोहरा खोला सुसेल्दै बग्नेछ । हो, काठमाडौं र भक्तपुरको सिमाना छुट्याउने मनोहरा खोला अब आफ्नो पुरानै ऐतिहासिक लयमा फर्किँदैछ । वालेन्द्र शाह नेतृत्वको संघीय सरकारको कडा कदमपछि खोला किनारमा फैलिएको बस्ती हटेसँगै, अहिले मनोहरालाई वि.सं. २०२१ सालको नापी नक्सामा उल्लेख भएअनुसारकै प्राकृतिक बहावमा फर्काउने कामले तीव्रता पाएको हो । मनोहरा जग्गा एकीकरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अहिले नदीको काया...
Go to News Site