दिल्लीको रेस्टुरेन्टमा आगलागी : २१ जना मृतकमध्ये ११ जना विदेशी, उपचारपछि घाइते २ नेपाली डिस्चार्ज | Collector
Onlinekhabar
दिल्लीको रेस्टुरेन्टमा आगलागी : २१ जना मृतकमध्ये ११ जना विदेशी, उपचारपछि घाइते २ नेपाली डिस्चार्ज
आगलागीमा परी दुई जना नेपाली नागरिक समेत घाइते भएका छन् । उनीहरू उपचारपछि डिस्चार्ज भइसकेको बताइएको छ । ती दुई जना नेपाली नेपालको कुन ठाउँका व्यक्ति थिए भन्ने उल्लेख गरिएको छैन ।