‘ग्लोबल क्वालिफायर’ नेपाललाई टी-२० विश्वकपसम्म पुग्न कति चुनौतीपूर्ण ? | Collector
Onlinekhabar
‘ग्लोबल क्वालिफायर’ नेपाललाई टी-२० विश्वकपसम्म पुग्न कति चुनौतीपूर्ण ?
टी–२० विश्वकपमा पुग्न अब नेपालले एसियाली क्षेत्रका राष्ट्रलाई मात्रै पछि पारेर पर्याप्त हुनेछैन, विश्वकै उत्कृष्ट एसोसिएट राष्ट्रहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ ।