नेपालबाट विदेश जाँदा र फर्कंदा के सामान ल्याउन-लैजान पाइन्छ ? | Collector
Onlinekhabar
नेपालबाट विदेश जाँदा र फर्कंदा के सामान ल्याउन-लैजान पाइन्छ ?
अर्थ मन्त्रालयका अनुसार नेपालबाट स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइने छ ।