RatoPati
काठमाडौँ । बेलायतको दक्षिणपश्चिमी काउन्टी डेभनमा प्रशिक्षण उडानका क्रममा भएको सैन्य हेलिकोप्टर दुर्घटनामा बेलायती नौसेनाका तीन सदस्यको मृत्यु भएको छ । बेलायतको रक्षा मन्त्रालयका अनुसार दुर्घटना बुधबार बिहान करिब ४ बजे डेभनस्थित सोर्टन गाउँ नजिक प्रशिक्षण
Go to News Site