Collector
सशस्त्रको हेडक्वाटरमा आगलागी | Collector
सशस्त्रको हेडक्वाटरमा आगलागी
RatoPati

सशस्त्रको हेडक्वाटरमा आगलागी

काठमाडौँ । सशस्त्र प्रहरीको हेडक्वाटरमा आगलागी भएको छ । हल्चोकस्थित सशस्त्रको हेडक्वाटरको किचनमा आगलागी भएको हो। आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Go to News Site