काठमाडौँ, जेठ २१ गते । नेपाल ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा भएको आज (जेठ २१ गते) दुई दशक पूरा हुँदै छ । पुनस्र्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी...