पूर्वप्रदेश राज्यमन्त्री सिंहलाई चार वर्ष कैद सजाय | Collector
Gorkhapatra
पूर्वप्रदेश राज्यमन्त्री सिंहलाई चार वर्ष कैद सजाय
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २१ गते । विशेष अदालतले मधेश प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद सजाय हुन...